DCA Nepal को आर्थिक सहयोगमा #Resist परियोजना अन्तर्गत दलित महिला अधिकार मंच नेपाल, कैलारी गाउँ पालिका र भजनि नगरपालिकाको समन्वयनमा लैगिंक हिसां विरुद्धको १६ दिने अभियानको सन्दर्भमा भजनि नगरपालिका र कैलारी गाउँ पालिकामा हानिकारक रुढीबादि परम्परा तथा प्रथा सम्बन्धि लैगिंक हिसां उत्तरदायी जनचेतना मुलक कार्यक्रम गरिएको छ
 December 3, 2024






