CHS को visit कार्यक्रम अन्तर्गत DCA DWRF, Nepal,NIWF संगको सहकार्यमा कैलारी गाउँपालिकाका मुक्त महिला सामुदायिक वन समिति,लालबालु सामुदायिक वन,सगोल महिला समूह र Male champion हरु लगायत महिला उद्यमिहरु संग भेटघाट तथा अन्तरकृया गरिएको छ
 October 25, 2024
