Dalit Women Right Forum (DWRF) NEPAL

Dhangadhi, Estd 2064

RESIST परियोजना अन्तर्गत कैलारी गाउँ पालिकामा रहेको सामुदायिक वन उपभोक्ता समितिमा रहेका १० जना पुरुष र १५ जना महिलाहरुलाई तीन दिनकाे REDD+ सम्बन्धि क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ

  October 1, 2024