परालिगल समुह गठन
 December 23, 2018
पुष ६
गोरीगंगा नगरपालिकामा नगरस्तरीय पारालिगल समुह गठन गरिएको छ । सुन्धिरा चौधरीको संयोजकत्वमा शुक्रबार तेह्र सदस्ययी समुह गठन गरिएको हो । उक्त नगरपालिकाको वडा नं १,२,५७,९,१० र ११ लाई समेटेर सम्बन्धित वडामा महिला हिंसा तथा न्यायिक समितीमा महिलाको सहजै पहुच पु¥याउन सहयोग होस भन्ने उदेश्यले पारालिगल समुह गठन गरिएको हो । समुहमा बढी बाहुल्यता भएको दलित समुदायबाट दूई र अन्यबाट एक जना समुहमा दलित जनजाती तथा अन्य समुदायको सहभागिता रहेको छ ।