Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

Major past projects

“महिला हिंसा न्युनिकरण गर्न टोलटोलवाटै अभियान थालौ ” – सासंद चुनकुमारी चौधरी

अत्तरिया मंसिर १८ ।   सुदुरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले महिला माथि हुने हिंसा न्युनिकरण गर्न टोलटोलवाटै अभियान थाल्नुपर्ने…

लक्षित समुदायको माग अनुसार कार्ययोजना बनाउन सरोकारवालको भनाई

धनगढी, २४ मंसिर । गैरसरकारी संघसंस्थालाई सम्बन्धित कार्यक्षेत्रमा गएर आ–आफ्नो कार्ययोजना बनाउनु पर्ने एक कार्यक्रमको सहभागीहरुले बताएका छन् । आतबार…

दूई दिने कार्यशाला गोष्ठी सुरु

कैलालीका १३ वटै तहका उप प्रमुखहरुको न्यायीक क्षमता अभिवृद्धि गर्न उद्देश्यले २ दिने कार्यशाला गोष्ठी आज देखि धनगढीमा शुरु भएको…

७५ घरधुरीलाई कुखुराका चल्ला वितरण

  क्ैलाली, डि.सि.ए को आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालको आयोनामा कुखुराका चल्ला वितरण गरिएको छ । साविकका…

सरकारी निकायहरुलाई जिम्मेवार वनाउनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भदौ २९ पछिल्लो समयमा युवाहरु सरकारी निकायबाट प्राप्त सेवासुविधा बारे जानकारी लिन कार्यालयमै जान थालेका छन । युवा तथा समग्र…

तीन वर्ष भित्र जातिय विभेद अन्त्य गरिने लक्ष्य

भदौ २६ कैलालीको कैलारी गाउंपालिकालाई जातिय विभेद अन्त्य गरिने लक्ष्य लिएको जानकारी दिईएको छ । आगामी तीन वर्ष भित्र सो…

महिला हिंसा समाधानका लागी प्रहरी संग संवाद कार्यक्रम सम्पन्न

  कैलाली,भदौ २० महिला हिंसा विरुद्धका घटना प्रति ईलाका प्रहरी कार्यालय मसुरियाले सहजै सेवा दिईरहेको एक कार्यक्रममा प्रहरीले बताएका छन…

ल्ौङ्गिक समानता र सामाजिक समावेशिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

  भदौ,२२ ल्ौङ्गिक समानता र सामाजिक समावेशिकरण परिक्षण अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । म्ऋब् को आर्थिक सहयोग तथा दलित…

महिलाहरुको प्रजनन सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

चौमाला, महिलाहरुको प्रजनन सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रजनन सम्बन्धि जनचेतना दिने उदेश्यले साउन २९ मा गौरीगंगा…

“बलात्कार सम्बन्धि मुद्या फैसलामा क्षतिपर्ति कार्यान्वयनको अवस्था र चूनौती” विषयक संवाद कार्यक्रम सम्पन्न

धनगढी,कैलाली, कैलाली जिल्लामा महिला माथि हुने जबरजस्तीकरणीका घटना बढदै गएको र क्षतिपुर्ति नपाएको सरोकारवालाले बताएका छन । करणीका घटनाहरु अदालत…