Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

ल्ौङ्गिक समानता र सामाजिक समावेशिकरण अभिमुखीकरण कार्यक्रम सम्पन्न

  September 8, 2017

 

भदौ,२२
ल्ौङ्गिक समानता र सामाजिक समावेशिकरण परिक्षण अभिमुखीकरण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । म्ऋब् को आर्थिक सहयोग तथा दलित महिलाद्धारा संचालित सो कार्यक्रम संस्थाका कार्य समिती सदस्य ,कर्मचारी, सचेतना समुहको सहभागितामा सम्पन्न भएको हो । जागरण नेपालका राजेन्द्र प्याकुरेल सहजीकरण गर्नुभएको कार्यक्रको संचालन दलित महिला अधिकार मंच नेपालकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले गर्नुभएको थियो । सो कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, लैङ्गिक उत्तरदायि तथा समावेशी बजेट लगायतका विषयमा प्याकुरेलले सहजीकरण गर्नुभएको थियो ।