Dalit Women Right Forum (DWRF) NEPAL

Dhandadhi, Estd 2064

महिला पारालिगलको बैठक सम्पन्न

  April 1, 2019

 

ओएसएफको आर्थिक सहयोग तथा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित “स्थानीय सकारलाई जवाफदेही बनाउदै महिलाको न्यायमा पहुच ” अन्तरगत पारालिगल महिलाहरुसंग बैठक सम्पन्न भएको छ । समुदायमा महिला दलित तथा सिमान्तकृत समुदायले भोगेका घरेलु हिंसा तथा समाधानका बिषयमा छलफल गर्ने र सरकारी सेवासुविधामा महिलाको सहज पहुच पु¥याउन परालिगलहरुले गर्ने कामको योजना बनाउने उदेश्यले सो बैठकको आयोजना गरिएको । उक्त बैठक पारालिगल महिलाहरुको सहभागितामा चैत्र १३ गते गोदावरी र १५ गते गौरीगंगा नगरपालिकामा गरिएको थियो ।